Logo

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन?

काठमाडौं। अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइतबार आज (असार १० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गसिकेको छ। कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने…