Logo

एडिबीद्वारा बङ्गलादेशको रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग

काठमाडौं । एशियाली विकास बैंक ९एडिबी० र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव सरिफा खान र बङ्गलादेशका लागि एडिबीका उपदेशीय निर्देशक जियाङ्बो निङले ढाकामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्…