Logo

एनसीएचएलको कर्पाेरेट पेमार्फत हालसम्मकै धेरै कारोबार, जेठमै ५० अर्ब भुक्तानी

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को कर्पाेरेट पेमार्फत हालसम्मकै बढी भुक्तानी भएको छ । कम्पनीको उक्त प्रोडक्ट माघ २०७७ मा संचालनमा आएयता गएको जेठ महिनामा मात्रै ५० अर्ब अर्थात हालसम्मकै बढी कारोबार भएको हो । गत आर्थिक वर्ष कुल १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पाेरेट पे मा चालु आर्थिक वर्षको…