Logo

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौँ । सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असार ११ गते देखि २८ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख व्यतीत रहँदा…