Logo

मुगु कृषि विकास कार्यालयका तत्कालिन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, १२ लाख ८३ हजार बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टचार गरेको आयोगले आरोप छ । आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका ४ स्थित खिराचौर कृषि सिँचाइ…