काठमाडौं । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) ले बिहीबार आफ्नो ब्याज दरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको छ । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याज दर ३.७५ प्रतिशत कायम गरेको छ । यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम…