Logo

सिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ । एक समारोहबीच बैंकले एक लाख बत्तिस हजार रुपैयाँको को चेक ‘साथ’का कार्यक्रमकी प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो । साथले सीमान्तकृत समूहका बालबालिकालाई…