Logo

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, ३ जना सञ्चालक निर्वाचित

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौ वार्षिक साधारण सभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ । बैंकले शेयरधनीका लागि भने कुनै पनि लाभ प्रस्ताव पास गरेन । संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको सत्रौ वार्षिक साधारण सभाले सस्थापक समुहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरु महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार…