Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालयको निर्माण

काठमाडौं । सनराइज बैंकको भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोशी प्रदेशको भद्रपुरस्थित गिरिचोकमा यात्रु प्रतिक्षालयको निर्माण गरेको छ । आषाढ १७ गते आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलद्वारा संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख…