Logo

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । यता चाँदी भने हिजोकै मूल्यमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।…