Logo

भारत विहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना : ३० बढी घाइते, पाँचको अवस्था गम्भीर

काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । आइतबार बिहान बस दुर्घटना भएको हो । बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना…