Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला…