Logo

‘सिट्रोन ई सी थ्री’ विद्युतीय गाडी : आकर्षक मूल्यमा लोभलाग्दा फिचर

काठमाडौं । फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो । जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ । इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ । २९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर…