Logo

वैदेशिक रोजगारीमा जाने बढे, सात लाख ४० हजारले लिए श्रम स्वीकृति

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त संख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो । अघिल्लो आर्थिक वर्षमा झण्डै छ…