Logo

नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।  नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १(१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको…