Logo

शिक्षा हवका रूपमा नबिल बैंकको नयाँ शाखा उद्घाटन, शैक्षिक कर्जालाई सहजीकरण गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २ सय ५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो। शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा आएको हो। शाखाको उद्घाटन बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए ।…