Logo

तनहुँमा नमूना पशुपंक्षी अस्पताल बन्दै, १० करोड लागत

काठमाडौं । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’ को निर्माण भइरहेको छ । पशुपंक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपंक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र…