Logo

१ बर्षको काम साढे ४ वर्षमा पनि भएन फोरजी विस्तार, टेलिकम व्यवस्थापनको निरिहताले म्याद थपेर बस्दै ठेकेदार

काठमाडौं । फोरजी सेवा संचालनको अनुमति पाएको ७ बर्ष र ठेक्का लगाएको साढे ४ बर्ष वित्दा पनि नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्न सकेको छैन । हालसम्म नेपालभर पुर्याईसक्नुपर्ने फोरजी सेवा अझै केहि स्थानीय तहमा नपुगेको टेलिकमकै स्वीकारोक्ती छ । टेलिकमले पहिलोपल्ट २०७३ सालको कात्तिकमा नेपाल दूरसंचार प्राधिकरणबाट फोरजी सेवा संचालनको अनुमति पाएको थियो…