Logo

राष्ट्र बैंकले भन्यो–ब्याजदर न्यून हुँदा पुँजी पलायन हुन्छ, ऋणीको मात्र हैन निक्षेपकर्ताको हित पनि हेर्नुपर्छ

काठमाडौं । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकको ब्याजदर घट्ने खालको कुनै नीति नल्याउने पक्षमा नेपाल राष्ट्र बैंक देखिएको छ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाले ब्याजदर न्यून हुँदा पुँजी पलायन हुने जानकारी दिएकी छिन ।उनले बैंक तथा वित्तीय संस्थाहरुको कर्जालाई सुरक्षित बनाउने अभियानमा राष्ट्र बैंक लागिपरेको बताइन । नेपाल वित्तीय संस्था…