Logo

एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

काठमाडौं । एनआईसी एशिया बैंकले 2nd ICC Emerging Asia Banking Awards अन्तर्गतको Best In Digital Banking Award प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकले अवार्ड प्राप्त गरेको हो । पुरस्कारले Digital Banking मा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैकले जनाएको छ…