Logo

वुलिङ बिंगुओ ईभीको विशेष एक्सचेन्ज अफर : ३० लाखमै विद्युतीय गाडी उपलब्ध

काठमाडौं । वुलिङ बिंगुओ ईभीले दशैंको पूर्व सन्ध्यामा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले ३० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारी किन्ने ग्राहकहरूका लागि डिजाइन गरिएको उक्त अफर आफ्नो नक्सालस्थित सोरुममा विशेष सीमित समयको लागि भन्दै सार्वजनिक गरेको हो । उक्त अफर अक्टोबर १ देखि अक्टोबर ६, २०२४ सम्म मात्र लागू हुनेछ कम्पनीले जानकारी…