Logo

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ थियो । यसैगरी, शुक्रबार तेजावी सुनको…