Logo

खर्च र राजस्व उठौतीको दवाबमा सरकार, एक दिनमै उठ्ला २ खर्ब राजस्व ?

काठमाडौं । आज चालु आर्थिक बर्षको अन्तिम दिन । विभिन्न संघ संस्थाका भुक्तानीहरु र राजस्व संकलन गरेर क्लोजिङ गर्ने दिन पनि । तर चालु आवको अन्तिम दिनसम्म सरकारको खाता भने नाजुक देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको शनिबारसम्मको तथ्यांक अनुसार चालु आवको अन्तिम दिनसम्म पनि सरकारले दुईपटकसम्म संशोधन गरेको लक्ष्य भेटटउनै मुस्किल पर्ने…