Logo

नेपाल लाइफद्वारा चेतनामूलक भिडियो सार्वजनिक, बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्राय

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफूले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । ‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै जीवन बिमा सम्बन्धी सेवा प्रवाह गर्दै आएको कम्पनीले जस्तोसुकै परिस्थिति आएपनि बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश…