Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम आईपीओ बिक्री खुला, प्रतिकित्ता २३९ रुपैयाँ तिनुपर्ने

काठमाडौ । सन नेपाल लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्दै छ । त्यस मध्येबाट १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक…