Logo

कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त, वित्तीय क्षेत्रमा १३ बर्षको अनुभव

काठमाडौं । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प पुष्प शर्मा नियुक्त भएका छन् ।आईतबार बसेको कम्पनीको सञ्चालक समितिको ५८ औँ बैठकले उनलार्य आजैदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेका हो ।यसअघि उनले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव संगालेका…