Logo

भारतीय रुपैयाँ अन्तर्राष्ट्रिय व्यापारको मुद्रा बन्न सक्ला ? चीनभन्दा अगाडि भारत सफल होला ?

काठमाडौं । १५ जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त अरब इमिरेट्स भ्रमणका क्रममा दुई देशबीच रुपैयाँ र दिर्हाममा व्यापार गर्ने सम्झौता भएको थियो । यस अन्तर्गत दुई देशबीच स्थानीय मुद्रा सेटलमेन्ट सिस्टम बनाइनेछ। यसबाट दुवै देशका निर्यातकर्ता र आयातकर्ताले आ–आफ्नो देशको मुद्रामा व्यापारको भुक्तानी गर्न सक्नेछन् । आधिकारिक विज्ञप्तिमा यसो गर्दा दुई देशबीचको लेनदेनको लागत…