Logo

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने, कार्यविधि सार्वजनिक

काठमाडौं । विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने बजेटको व्यवस्था कार्यान्वयनका लागि कार्यविधि जारी गरिएको छ। आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि जारी गरेको हो। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेश भ्रमणमा जाने नेपालीले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख छ। विभागले जारी गरेको कार्यविधि अनुसार…