Logo

कछुवा गतिमा इम्बोस्ड नम्बर प्लेट जडान, सर्वसाधारणको अरुचि र प्रदेशको वेवास्ताले सरकारको पाँच अर्ब डुब्दै

काठमाडौं । नेपालको यातायात क्षेत्र व्यवस्थित गर्ने भन्दै सरकारले शुरु गरेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको योजना असफल बन्दै गएको छ । अत्याधुनिक मानिएको इन्बोस्ड नम्बर प्लेट जडान योजना सर्वसाधारणको अनाकर्षण, प्रदेश सरकार तथा यातायात कार्यालयहरुको बेवास्ता कारण कछुवा गतिमा चलिरहेको छ । ५ बर्षको समयावधिमा २५ लाख सवारीसाधनमा जडान गर्ने योजनासहित शुरु भएको यो…