Logo

पाँच वर्षमा १५ गुणाले बढ्यो कालोसूचीमा पर्नेको संख्या, एक वर्षमै थपिए ३० हजार

काठमाडौं । नेपालमा पछिल्लो समय अर्थतन्त्रमा बढ्दो दबाबका बीच कालोसूचीमा पर्नेको संख्या उच्च रुपमा वृद्धि भएको छ । उद्योगी व्यवसायीहरुले बजारमा आर्थिक मन्दी बढेको बताइरहँदा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको हो । अझ पछिल्लो एक वर्षमै कालोसूचीमा ३० हजारको वृद्धिले अर्थतन्त्र सही बाटोमा नरहेको संकेत देखिन्छ । पछिल्लो ५ बर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाको…