Logo

सीजी एग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता

काठमाडौँ । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ । हालै सम्पन्न एक समारोहबीच चौधरी गु्रपका प्रबन्धनिर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए…