Logo

नाडा अटो शो आजदेखि, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अटो शो आजदेखि शुरु हुँदैछ । १६ औं संस्करणको नाडा शोको काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी मैदानमा करिब २१ करोड खर्च भएको नाडा मेला व्यवस्थापकले जनाएको छ । अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । उक्त शोको सम्पूर्ण तयारी पूरा भएको नाडा अध्यक्ष करण चौधरीले बताए । टाटा…