Logo

मौद्रिक नीतिमा उद्योग तथा व्यवसाय महासंघको सुझाव, नीति आउदा नागरिक र व्यवसायी निरास हुन नपरोस

काठमाडौंं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले आव २०८०–०८१को मौद्रिक नीतिका लागि सुझाव पठाएको छ । महासंघले नेपाल राष्ट्र बैकलाई मौद्रिक नीति आउदा नागरिक र व्यवसायी निरास हुन नपरोस भन्ने विभिन्न सुझाव पठाएको हो । अर्थतन्त्रका लागि कोभिडको समयदेखि राम्रो अवस्था नरहेको औल्याउँदै महासंघले यस्तो परिस्थिीतिमा निकट भविष्यमा सार्वजनिक हुन लागेको आव २०८०–०८१को मौद्रिक नीतिले सम्पूर्ण क्षेत्रको…