Logo

कर्जा विस्तारको लक्ष्य घट्यो, ११.५ प्रतिशतमात्र विस्तारको लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा विस्तारको लक्ष्य गत आर्थिक वर्षको तुलनामा घटाएको छ । गत आर्थिक वर्ष १२.६ प्रतशित कर्जा विस्तारको लक्ष्य राखेको राखेको राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ११.५ प्रतिशतको हाराहारीमामात्र कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो अनुमान गरेको…