Logo

बैकिङ क्षेत्रतर्फको ‘सर्टिफिकेट अफ मेरिट’बाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड सम्मनित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने ‘नेशनल वेष्ट प्रेजेन्ट एन्नुअल रिपोर्ट (बीपीए) अवार्ड, २०२२’बाट यो बैंक सम्मानित भएको हो । माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को…