Logo

एक बर्षमा साढे १४ खर्बको व्यापारघाटा, निर्यात २१ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० भरीको वैदेशिक व्यापारमानेपालले साढे १४ खर्ब रूपैयाँ बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको बार्षिक तथ्यांक अनुसार गत आर्थिक बर्षभरी नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको हो । अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा १५ प्रतिशतले कम हो । अघिल्लो आवमा…