Logo

सुवोध गुप्ता नेतृत्वको व्यापार समिति विस्तार, चुनिए १७ व्यवसायी

काठमाडों । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) काे व्यापार समिति विस्तार भएको छ । बुधबार उद्योगी व्यवसायी सुवोध गुमार गुप्ताको नेतृत्वमा १७ कार्यसमिति सदस्यसहित उक्त समिति विस्तार गरिएको हो । समितिको सभापतिमा सुवोध कुमार गुप्ता चयन हुँदा उप सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, प्रयास कार्की र ओम प्रकाश बंसाल चुनिएका छन् । यस्तै समितिको सदस्यमा ओमनाथ महर्जन,…