Logo

कुमारी बैंकको २ नयाँ शाखा विस्तार, कुलेश्वर र धुम्बाराहीमा सेवा शुरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाडौं वडा नं १४ मा रहेको कुलेश्वर र वडा नं ४ मा रहेको धुम्बाराही शाखाहरु बुधबारबाट सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो। बैंकले आगामी दिनहरुमा थप…