Logo

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह, छुट सुविधा लिन समेत अनुरोध

काठमाडौँ । काठमाडाैं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन समेत अनुरोध गरेको छ । महानगरले तीर्न /बुझाउन पर्ने सम्पत्ति कर /बहाल कर / व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय…