Logo

लघुवित्त पीडितसँग सरकारले वार्ता गर्ने, भुपाल बरालकाे नेतृत्वमा वार्ता समिति गठन

काठमाडौं । काठमाडौंमा आन्दोलनरत लघुवित्त पीडितसँग सरकारले वार्ता गर्ने भएको छ । अर्थ मन्त्रालयले यसैका लागि बिहीबार एक समिति गठन गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा…