Logo

समयमै बजेट नआउँदा अन्तर्राष्ट्रिय प्रवर्द्धन नहुने अवस्था, पर्यटन बोर्ड कर्मचारी संगठनको आपत्ति

काठमाडौं । नेपाली पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनको मुख्य जिम्मेवार निकायका रुपमा रहेको नेपाल पर्यटन बोर्डले समयमै बजेट ल्याउन नसक्दा अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिने अवस्थामा पुगेको छ । बोर्डका केही बोर्ड सदस्यहरुको निरन्तर चलखेलका कारण बोर्डले हरेक वर्ष आगमी आर्थिक वर्षको बजेट असार महिनाको २५ गते भित्र पारित गर्नुपर्ने भएपनि हालसम्म बजेट आउन सकेको छैन् । बोर्डको नियमावलीअनुसार…