Logo

निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिंदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् । रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित एक घण्टा धर्नामा…