Logo

सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छ, कार्यालयले सघन अनुगमन गर्छ : सचिव रेग्मी

काठमाडौँ । सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएकोलगायतका पक्षमा ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने जानकारी दिए। उनले भने, “सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था…