Logo

एनएलजी इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित, ६६% अनुपातमा हकप्रद शेयर जारी गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विषे्श साधारण सभा सम्पनन्न भएको छ । सभाले ६६% अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरेको छ । सोमबार सम्पन्न विशेष साधारण सभाले हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९० रुपैयाँ…