Logo

फिचले घटायो अमेरिकाको ‘क्रेडिट रेटिङ’, विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमाथि प्रश्नचिन्ह

काठमाडौं । एकै दिनमा दुईवटा यस्ता समाचार आएका छन्, जसका कारण अमेरिकाको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ । एकातिर अमेरिकी न्याय विभागले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजयलाई उल्टाउने षड्यन्त्र गरेको भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा दायर गरेको छ भने अर्कोतर्फ रेटिङ एजेन्सी फिचले देशको क्रेडिट रेटिङ घटाएको छ । विगत २० वर्षदेखि…