Logo

रवि लामिछानेको महिलाका लागि निशुल्क बस भोटका लागि सस्तो राजनीति : शंकर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि मात्रै बस सेवा सञ्चालन गरेर भोटका लागि सस्तो राजनीति गरेको टिप्पणी गरेका छन् । उनले यस्ता विषयमा सबै गम्भीर हुनुपर्ने समेत बताएका छन् । प्रतिनिधिसभा सदस्य बनेको १०० दिन पुगेको अवसरमा बुधबार रास्वपा सभापति लामिछानेले आफ्नो निर्वाचन…