Logo

ग्राहक र खर्च दुवै बढ्ने तर आम्दानी २० अर्बले घट्दा प्राधिकरण मुकदर्शक बन्नुपर्ने ? : पुरुषोत्तम खनालको विचार

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) दूरसञ्चार क्षेत्रमा सेवाप्रदायकबाट हुनसक्ने कमी कमजोरी वा गल्ती पत्ता लगाउने प्रणाली हो । यो क्षेत्रमा खासगरी दुई प्रकारले गल्ती कमजोरी भइरहेको हुन्छ । एउटा, बढी आम्दानी गर्ने तर कम आम्दानी देखाएर राज्यलाई राजस्वमा गर्ने ‘फ्रड’ र अर्काे उपभोक्तासँग लिनुपर्नेभन्दा बढी शुल्क लिएर उपभोक्तालाई ठग्ने फ्रड । यस्तै…