Logo

रुपसे होलिडेजले ल्यायो श्रीलंका पुगेर नेपालको खेल हेर्ने विशेष प्याकेज

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । एसियाली क्रिकेट काउन्सिल (एसीसी) मुख्य आयोजक रहेको उक्त प्रतियोगिता अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म सञ्चालन हुनेछ । टेस्ट राष्ट्रहरुको वाहुल्य रहेको उक्त प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै छ । यतिबेला नेपाली टोली पहिलो पटक एसिया कप खेल्ने तयारीमा…