Logo

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद…