Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड, ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब…